Добро пожаловать
Вход

TODAY FATAFAT NEWS - NEWS24 TV

Спасибо! Поделитесь с друзьями!

URL

Вам не понравилось видео. Спасибо за то что поделились своим мнением!

К сожалению, только зарегистрированные пользователи могут создавать списки воспроизведения.
URL


Добавлено от Admin В Новости телеканала РЕН ТВ
24 Просмотры

Описание

नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा गर्ने, ३ हजार डिजेल आयात गरिने ।

एटीएमको बुथमा भएको पैसा ह्याक गरेर झिक्ने पाँच चिनियाँ नागरिक पक्राउ, निक्षेपकर्ताको रकममा खतरा नभएको राष्ट्र बैंकको भनाई

जाजरकोट भेरी नगरपालिका–२ तिमीलेमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु, रसुवामा पहिरो जाँदा स्याफ्रु– रसुवागढी सडकखण्ड अवरुद्ध ।

नारीहरुको महान पर्व तिजको अघिल्लो दिन आइतबार महिलाहरु दर खान व्यस्त, पशुपति दर्शनमा आउने व्रतालुको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी परिचालन ।

स्तरोन्नतीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द, साढे ११ बजेदेखि विहान साढे ६ बजेसम्म उडान अवतरण रोकिने ।

नेसनल युनिभर्सिटी अस्पताल, सिंगापुरमा प्रधानमन्त्री केपी शर्मा आलीको उपचार जारी, अवस्था सामान्य रहेको डा.दिलिप शर्माको भनाई ।
मेडिकल कलेजले बढी शुल्क लिनुमा शिक्षा मन्त्रालयकै कमजोरी रहेको संसदीय समितिको ठहर, समितिले स्पष्टिकरण लिन मन्त्रिपरिषदलाई निर्देशन दिने ।
विराटनगरमा प्रहरीको बन्दुकले लाग्दा महिला घाइते, स्थानीयले लखेटेपछि प्रहरी भाग्न बाध्य ।
सेयर बजारमा साताको पहिलो दिन नै दोहोरो अंकले गिरावट, नेप्से परिसूचक घटेसँगै कारोवार रकम समेत सस्तैमा समेटियो ।
इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको शान्दार जित, अग्युरोले दुई गोल गर्दा ब्रिगटनमाथि ४÷० को फराकिलो जित

हङकङमा जारी सरकार विरोधी प्रदर्शन नियन्त्रण गर्न सुरक्षाकर्मीद्वारा बल प्रयोग, सांसदहरुसहित लोकतन्त्रका समर्थकहरु गिरफ्तार ।

अमेरिकाको टेक्सस राज्यमा भएको गोलीकाण्डमा पाँच जना सर्वसाधारण मारिए, १६ जना घाइते, प्रहरीको गोलीबाट बन्दुकधारीको पनि मृत्यु

हङकङमा प्रदर्शनकारी र प्रहरीबीच मुठभेडमा दर्जनौं घाइते, घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर ।

र, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले गरेको संसद निलम्बनको निर्णय विरुद्ध विरोध प्रदर्शन, हजारौं प्रदर्शनकारीहरु सडकमा उत्रिए ।


SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Написать комментарий

Комментарии

Комментариев нет.
RSS

Карта сайта и Video sitemap
Яндекс.Метрика